आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूल फुले

बुधबार, ०६ भदौ २०८०, १२ : १०
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूलहरु फुलेका छन् । 

एउटै डाँठमा फुल्ने जुम्ल्याहा कमलका फूलहरुलाई दुर्लभ मानिन्छ । जुम्ल्याहा कमलका फूल चीनको दालीको छिक्सी महोत्सवमा समेत देखाइएको थियो । 
सो पर्वलाई चिनियाँहरु चिनियाँ भ्यालेन्टाइन डेको रुपमा मनाउने गर्दछन् । प्राचिन चिनियाँ साहित्यमा फूललाई प्रेम र खुशीको प्रतिक मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप