आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फोटोन ईभी पिकअप ट्रक लन्च गर्ने तयारी

बिहीबार, ०७ भदौ २०८०, १५ : ०८
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । नेपालको पहिलो फोटोन ईभी पिकअप ट्रक नाडा अटोमा लन्च गर्ने तयारी गरिएको छ। फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कर्मसियल भेहिकल्सले नाडा अटो सोमा आफ्नो ईभी लन्च गर्ने तयारी गरेको हो । 

नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक ट्रक पूर्ण रपमा नेपाली भूगोल सुहाउँदो रहेको कम्पनीको दाबी छ । यस ट्रकले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा कम्पनी कम्पनीको विश्वास छ । 

कम्पनीका अनुसार नाडामा गाडी खरीद गर्ने ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप