आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाँदर धपाउने क्रममा भिरबाट लडेर मृत्यु

बिहीबार, ०७ भदौ २०८०, १५ : ४७
बिहीबार, ०७ भदौ २०८०

बुटवल । दाङमा बाँदर धपाउन गएका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ । 

 बबई गाउँपालिका वडा नम्बर ४ निवासी ७९ वर्षीय सुन्दरे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। बारीमा कमै बाँदरले खाएपछि धपाउन गएका उनको स्थानीय राजी खहरे खोलामा लडेर  पारिवारिक स्रोतलाई उल्लेख गदै प्रहरीले जनाएको छ ।

 सुनारको शव राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ । पश्चिम दाङमा बाँदर र बँदेलले मकै सखाप बनाउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप