आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सीईओमा दाहाल दोहोरिए

शुक्रबार, ०८ भदौ २०८०, १२ : ४४
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामहरि दाहाल पुनः नियुक्त भएका छन् ।

कम्पनीको बिहीबार बसेको १४४ औँ सञ्चालक समितिको बैठकले दाहाललाई असोज १ गतेबाट लागु हुने गरी पुनः आगामी ४ वर्षको कार्यकालका लागि सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

साथै, कम्पनीको स्वतन्त्र सञ्चालकमा आयुष ओझालाई आगामी ४ बर्षको कार्यकाल रहने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप