आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन बीमा कार्यक्रमबाट हटाइएका २६ निजी अस्पताल र मेडिकल कलेज

शुक्रबार, ०८ भदौ २०८०, १५ : ०८
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाएको छ । स्वास्थ्य बीमा बोर्डले शुक्रबार सूचना जारी गर्दै निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम हटाएको जनाएको हो । 

‘नेपाल सरकारको बजेट वक्तव्यले निर्दिष्ट गर्नु भन्दा अगावै स्वास्थ्य बीमा ऐन अनुसार सम्झौता भएका तर आ.व.२०७९/०८० को बजेट वक्तव्यपछि अस्पतालहरूको सम्झौता अवधि समाप्त भई पुनः नवीकरण नभएका वा हुन नसकी स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरू र लामो समयसम्म सम्झौता नवीकरण नगरेका स्वास्थ्य संस्थाहरूलाई सेवा प्रदायक संस्थाहरूको सूचिबाट हटाउने निर्णय गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ । 

swastya bima

 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप