आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खोलामा डुबेर कपिलवस्तुमा एक पुरुषको मृत्यु

सोमबार, ११ भदौ २०८०, १८ : ३७
सोमबार, ११ भदौ २०८०

बुटवल । खोलामा डुबेर कपिलवस्तुमा एक जनाको ज्यान गएको छ ।

 जिल्लाको शिवराज नगरपालिका–३ मदवा बस्ने ७० वर्षीय सालिके कामीको स्थानीय काँडे खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । माछा मार्न गएको अवस्थामा उनी खोलामा डुबेका थिए ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप