आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षाबारे राष्ट्रपतिसँग गरे छलफल

सोमबार, ११ भदौ २०८०, २० : ०५
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज भेट गरेका छन् ।  

सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर उपप्रधानमन्त्री खड्काले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । 

उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षा लगायतका विषयमा  राष्ट्रपति पौडेलसँग छलफल गरेको उनको सचिवालय जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप