सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
मङ्गलबार, १२ भदौ २०८०, १८ : २१
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो ।
बैठकले सरकारका दैनिक प्रशासनिक कार्य र समसामयिक विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।
मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।