आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

यौनिक अल्पसंख्यक समूहको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्

बिहीबार, १४ भदौ २०८०, १६ : ४०
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । यौनिक अल्पसंख्यक समूहले गाईजात्राको अवसरमा प्राइड परेड प्रदर्शन गरेकाे छ ।  बिहीबार यौनिक अल्पसंख्यक समूहका सदस्यहरुले राजधानीमा प्राइड परेड प्रदर्शन गरेका हुन् । 

गाईजात्राको अवसरमा अरू समुदायले दिवंगत आत्माको सम्झनामा गाईजात्रा निकाल्ने गरेका छन् । तर यौनिक अल्पसंख्यकहरुले भने आफ्नो समूहलाइ बेवास्ता गरिएको भन्दै त्यसको सम्झनामा प्राइड परेड प्रदर्शन गरेका हुन् ।

उनीहरुले गाइजात्राको अवसरमा वर्षेनी प्राइड परेड गर्ने गरेका छन् ।

lgbtiq pared-gaijatra (1)lgbtiq pared-gaijatra (2)lgbtiq pared-gaijatra (3)lgbtiq pared-gaijatra (4)lgbtiq pared-gaijatra (5)lgbtiq pared-gaijatra (6)lgbtiq pared-gaijatra (7)lgbtiq pared-gaijatra (8)lgbtiq pared-gaijatra (9)lgbtiq pared-gaijatra (10)lgbtiq pared-gaijatra (11)lgbtiq pared-gaijatra (12)lgbtiq pared-gaijatra (13)lgbtiq pared-gaijatra (14)lgbtiq pared-gaijatra (15)lgbtiq pared-gaijatra (16)lgbtiq pared-gaijatra (17)lgbtiq pared-gaijatra (18)lgbtiq pared-gaijatra (19)lgbtiq pared-gaijatra (20)lgbtiq pared-gaijatra (21)lgbtiq pared-gaijatra (22)lgbtiq pared-gaijatra (23)lgbtiq pared-gaijatra (24)lgbtiq pared-gaijatra (25)lgbtiq pared-gaijatra (26)lgbtiq pared-gaijatra (27)lgbtiq pared-gaijatra (28)lgbtiq pared-gaijatra (29)lgbtiq pared-gaijatra (30)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप