आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसिया कप क्रिकेट

२३ रन बनाएर पेभेलियन फर्किए गुल्सन झा

सोमबार, १८ भदौ २०८०, १७ : ३४
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्दको खेलमा सोमबार नेपालले आफ्नो छैटौं विकेट गुमाएको छ । छैटौं विकेटका रुपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनले ३५ बलमा तीन चौकाको मद्दतले २३ रन बनाए ।

उनको विकेट मोहम्मद सिराजले लिए । सिराजले उनलाई इशान किसनद्वारा क्याच गराएका हुन् । नेपालले ३१.५ ओभरमा ६ विकेट गुमाएर एक सय ४४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप