सिया कप
नेपालले सातौँ विकेट गुमायो
सोमबार, १८ भदौ २०८०, १९ : १६
काठमाडौँ । एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।
दीपेन्द्र सिंह ऐरी २९ रन बनाएर हार्दिक पाण्डेयको बलमा आउट भएका हुन् । ७ विकेटको क्षतिमा नेपालले १९४ रन बनाएको छ ।