आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले लुम्बिनी

एमाले लुम्बिनी अधिवेशनको मतदान प्रक्रिया बिहान ७ बजेसम्मका लागि स्थगित

सोमबार, १८ भदौ २०८०, २२ : ४२
सोमबार, १८ भदौ २०८०

बुटवल । एमाले लुम्बिनी प्रदेश अधिवेशनको मतदान मंगलबार बिहानका लागि सारिएको  छ। मतपत्र छाप्न ढिला भएको र राति मतदान गर्न कठिनाई हुने भएकोले मंगलबार बिहान ७ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको हो ।

मंगलबार बिहान मतदान हुनेगरी मतदानका सबै कार्यक्रम स्थगित भएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए। रातको समयमा मतदान गर्न कठिन हुने भएकाले मतदान कार्यक्रम स्थगित गरिएको उनले बताए । स्थानीय

प्रशासनले पनि राति मतदान नगर्न आग्रह गरेको भन्दै कार्यक्रम स्थगित गरिएको भण्डारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप