आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले लुम्बिनी अधिवेशन : कँडेलभन्दा ३२ मतले रिजाल अगाडि

मङ्गलबार, १९ भदौ २०८०, २२ : ४२
मङ्गलबार, १९ भदौ २०८०

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचन मतगणना जारी छ । चार सय मतगणना गर्दा अध्यक्षका उम्मेदवार हरि रिजालले अग्रता कायमै राखेका छन् । 

रिजालले २१४ मत पाउँदा राधाकृष्ण कँडेलले १८२ मत पाएका छन् । ३२ मतले रिजाल अघि छन् । 

मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप