आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक सुरु

बिहीबार, २१ भदौ २०८०, १३ : ३५
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा  बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा  ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने कार्यसूची रहेको छ । 

संसद् सचिवालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप