गृह मन्त्रालयले गर्यो १० अधिकारीहरुको सरुवा
शुक्रबार, २२ भदौ २०८०, २३ : ३०
काठमाडौँ । गृह मन्त्रालयले १० अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रालय शुक्रबार मातहत १० अधिकारीहरुको सरुवा गरेको हो ।
मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको जनाएको छ।