आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् भूमि अधिकार तथा श्रमिक संगठनको प्रदर्शन

आइतबार, २४ भदौ २०८०, १८ : १०
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । भ्रष्टाचार र मूल्यवृद्धि नियन्त्रणको माग गर्दै नेकपा (एमाले) को भ्रातृ संगठन भूमि अधिकार तथा श्रमिक संगठनले प्रदर्शन गरेको छ । 

आइतबार सो संगठनका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । 

उनीहरुले ‘ग्यासको मूल्यवृद्धि फिर्ता गर, ,सिंहदरबार जलाउन पाइँदैन’ लगायतका प्लेकार्ड बोकेको थिए । प्रदर्शनमा एमाले नेता रामेश्वर फुयाँलसमेत सहभागी रहेका थिए ।

pradrasan (1)pradrasan (2)pradrasan (3)pradrasan (4)pradrasan (5)pradrasan (6)pradrasan (7)pradrasan (8)pradrasan (9)pradrasan (10)pradrasan (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप