आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युवराज र जयाको नयाँ गीत ‘छन्त्याल परे म त’ सार्वजनिक

मङ्गलबार, २६ भदौ २०८०, १२ : २२
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । आफ्नो पहिचान कसलाई प्यारो हुँदैन र ? तर पहिचान मात्रै भन्ने भन्दा पनि आफ्नो पहिचानलाई फैलाउनु महत्त्वपूर्ण कुरा हो । यही काममा लागेका छन् गायक युवराज छन्त्याल ।

छन्त्यालले गीत ल्याएका छन् ‘छन्त्याल परे म त’ । गीतमा गायक छन्त्याललाई गायिका जया छन्त्यालले साथ दिएकी छन् । गीतमा शब्द र सङ्गीत समेत गायक छन्त्यालकै छ । 

गीतको भिडियोमा अमृत, कोपिला, मनोहर, कृष्ण , गगाँ, जमुना, लिनिसा र सृजनाको अभिनय छ । शिवन पोखरेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा अधिनायक मान सेरचनको सम्पादन र महेश महराको छायाङ्कन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप