आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तर पार्टी निर्देशन

एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजनमा हेरफेर (सूचीसहित)

बिहीबार, २८ भदौ २०८०, २२ : ५०
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको हो । सो पार्टीले संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरेको जनाएको छ । 

सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा पछिल्लो कार्यविभाजन अनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने उल्लेख छ भने महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन गर्ने उल्लेख छ । 

त्यसबाहेक सम्मानित नेता झलनाथ खनाल विदेश विभाग प्रमुख छन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएका छन् । त्यस्तै प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएका छन् । 

अरु नेताहरुको यस्तो छ जिम्मेवारी:

samaj_page-0001samaj_page-0002samaj_page-0003samaj_page-0004samaj_page-0005samaj_page-0006samaj_page-0007samaj_page-0008samaj_page-0009samaj_page-0010samaj_page-0011samaj_page-0012samaj_page-0013samaj_page-0014

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप