आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद् भवनमा एमाले सांसदद्वारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण, तस्बिरहरु

संसद् भवनमा एमाले सांसदद्वारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण, तस्बिरहरु

बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेले नयाँ बानेश्वारस्थित संसद् भवनमा स्व सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टी संसदीय दलले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा स्व नेम्वाङप्रति एमाले सांसदहरुले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

श्रद्धाञ्जली कार्यक्रममा सांसदहरु भावुक देखिएका थिए । एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता नेम्वाङको मंगलबार निधन भएको थियो । स्व नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया