आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

शुक्रबार, २९ भदौ २०८०, २३ : ३१
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक असोज १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।  आज बसेको बैठकमा संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका छन् । 

यस्तै बैठकले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि संवन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप