आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आकस्मिकबाहेकका सेवा बन्द हुँदा बिरामीको बिचल्ली (तस्बिरहरु)
डाक्टर आन्दोलनमा

आकस्मिकबाहेकका सेवा बन्द हुँदा बिरामीको बिचल्ली (तस्बिरहरु)

आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । चिकित्सक संघको आह्वानमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ । 

हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारी डियुटीमा रहेको अवस्थामा कििटएको विरोधमा संघका आह्वानमा आइतबार अस्पताल बन्द गरिएको हो । 

बन्दका कारण ओपिडी लगायतमा उपचार गर्न आउनेहरु बिचल्लीमा परेका छन् । काठमाडौँका प्रमुख अस्पताल वीर अस्पताललगायतमा उपचारका लागि परेका उनीहरुले बन्दका कारण आफूहरुले सास्ती भोग्ने परेको बताए । 
चिकित्सकहरु बिरामीको उपचार गर्न छाडेर आन्दोलन गरिरहेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया