आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु

मङ्गलबार, ०२ असोज २०८०, ०९ : ५०
मङ्गलबार, ०२ असोज २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मा  कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

नगरपालिकाको  वडा न ९ केवलानीमा गएराति मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा गरेका मजदुरमध्ये हेटौंडाका सुरेश साङत्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा  ३ जना घाइते  भएका छन् । प्रहरी निरीक्षक किशोर केसीका अनुसार प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेलाई उपचारको भैरहवा  लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप