आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
वसन्तपुर दरबार स्क्वायरमा लगाइयो नयाँ ध्वजा, तस्बिरहरु

वसन्तपुर दरबार स्क्वायरमा लगाइयो नयाँ ध्वजा, तस्बिरहरु

मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । वसन्तपुर दरबार स्क्वायरमा नयाँ ध्वजा लगाइएको छ । इन्द्रजात्रा, दशैँ र तिहार आएसँगै मंगलबार वसन्तपुर दरबार स्क्वायर क्षेत्रको मन्दिरमा रहेको पुरानो ध्वजा हटाइएर नयाँ ध्वजा लगाइएको हो । 

हरेक वर्ष चाडपर्व आएसँगै मन्दिरको ध्वजा परिवर्तन गर्ने प्रचलन छ । यसका लागि काठमाडौँमा महानगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया