आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काठमाडौँ उपत्यकामा द्रुत बस सेवाको उद्घाटन (तस्बिरहरु)
फोटोफिचर

काठमाडौँ उपत्यकामा द्रुत बस सेवाको उद्घाटन (तस्बिरहरु)

बुधबार, ०३ असोज २०८०

काठमाडौँ ।  सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क चल्नेछ । द्रुत बस सेवा आज उद्घाटन भएपनि सर्वसाधारण यात्रुको लागि भने बिहीवारबाट मात्रै सञ्चालनमा आउनेछ ।

उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह लगायतले यात्रा गरेका छन् ।

तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया