आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘न्यानो साथ’ मा शाहिल र आशिकाको रोमान्स

शुक्रबार, ०५ असोज २०८०, ०९ : ०१
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । नेपाली चलचित्रको ट्रेलर मास्टरको रूपमा चिनिने शाहिल खान मोडल पनि हुन् । उनी अभिनीत नयाँ म्युजिक भिडियो ‘न्यानो साथ’ सार्वजनिक भएको छ ।

आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको भिडियोमा खानको आशिका दाहालसँग रोमान्स समेटिएको छ ।

भिडियोका निर्देशक विज्ञान राई हुन् भने मिलन श्रेष्ठले सम्पादन र सञ्जय लामाको छायाँकन छ ।

विजय अर्यालको शब्द तथा सङ्गीत रहेको गीतमा बेनिशा पौडेल र विजय अर्यालको स्वर छ । शाहिलले अहिलेसम्म थुप्रै म्युजिक भिडियो अभिनय गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप