आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्‍याउने एक जना पक्राउ

सोमबार, ०८ असोज २०८०, १८ : ३६
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुऱ्याउने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले सर्लाहीको मलवा नगरपालिका ९ घर भएका २० वर्षीय सनि शर्मालाई काठमाडौँबाट पक्राउ गरेको हो ।

उनले जात जाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू उत्पादन गरी सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रदर्शन गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप