आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गणेश घिमिरेको ‘देउता भाकी’मा पुष्प र केकीको अभिनय

मङ्गलबार, ०९ असोज २०८०, ०८ : २६
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । गीतकार गणेश घिमिरेको नयाँ गीत ‘देवता भाकी’ श्रोता-दर्शकमाझ आएको छ । स्वरूपराज आचार्यको स्वर, सूर्य दयालुको सङ्गीत, गोपाल रसाइलीको सङ्गीत संयोजन गीतमा छ ।

गीतको भिडियोमा पुष्प खडका र केकी अधिकारीको अभिनय छ । जीवन शाहीको निर्देशन रहेको भिडियो गीतकार घिमिरे, श्रीमती सुनिता घिमिरेको साथमा नवराज डोटेल, सुजिता सञ्जेल, ओम ज्ञवाली, जुना ज्ञवाली, कृष्ण खनाल, इन्द्रप्रसाद सन्जेल, सरस्वती सन्जेल, माधव ज्ञवाली, रविना केसी, ऐश्वर्या घिमिरे, स्वजल ज्ञवाली,  नितेश घिमिरे, युजन ज्ञवाली, सुप्रिम डोटेल,  श्रेयान्स डोटेल , रोशनी सापकोटा, गुरु पुष्कर खतिवडा लगायतको अभिनय छ ।

बुद्ध थापाको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन छ । गीतलाई श्रोता-दर्शकले मन पराइउने आफूलाई विश्वास  गीतकार घिमिरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप