आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासलाई  नागरिक अभिनन्दन, तस्बिरहरु

दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासलाई  नागरिक अभिनन्दन, तस्बिरहरु

मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासलाई  नागरिक अभिनन्दन गरिएको छ । मंगलबार दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष मूल समारोह समितिले उनलाई नागरिक अभिनन्दन गरेको हो । 

नेपालको चिकित्सा सेवा, मानवअधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान दिएको भन्दै  दासलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया