आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीले अपानि सच्यायो

मङ्गलबार, ०९ असोज २०८०, १९ : ३२
मङ्गलबार, ०९ असोज २०८०

काठमाडाैँ । एकीकृत समाजवादीले अपानि ११ संशोधन गरेको छ । आज बसेको सचिवालय बैठकले अपानिमा विवादास्पद विषय सच्याइएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनले भने," जिम्मेवारी हेरफेरले केहि विवादजस्तो भएको थियो । आजकाे बैठकले केही कुरा सच्याएको छ ।" 

सच्याइएको अपानि केहि दिनमा जारी गरिने उनले जानकारी दिए । एकीकृत समाजवादीको अपानिले विवाद निम्त्याएको तियो । दुई केन्द्रीय सदस्यले पार्टी छाडेको घाेषणाा पनि गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप