आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

बुधबार, १० असोज २०८०, १५ : ५३
बुधबार, १० असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ । केन्द्रीय कार्यालय बालाजुमा बुधबार ४ बजे बैठक बस्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । 

बैठकमा जिल्लामा खटिएका १९ जना सांसदले पेस गरेका रिर्पोटबारे समीक्षा, राष्ट्रपतिले दिएको आममाफी, शिक्षा विधेयक, चिकित्सकमाथि भएको हातपात लगायत विषयमा छलफल हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप