आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले कर्णाली प्रदेशको अधिवेशन सुरु, तस्बिरहरु

एमाले कर्णाली प्रदेशको अधिवेशन सुरु, तस्बिरहरु

बुधबार, १० असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन सुरु भएको छ ।

दिउँसो १ बजेदेखि सुरु हुने भनिएको अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओली दुई घण्टा ढोलिगरी पुगेपछि ३:१५ देखि सुरु भएको हो ।

एमाले कर्णाली अधिवेशन वीरेन्द्रनगरको सिटी हलमा गरिएको छ । अधिवेशनको उद्घाटन सत्रमा एमाले महासचिव शंकर पोखरेल समेत सहभागी छन् ।

यस्तै अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन समेत गरेका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया