आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंक र युनिसेक्स सलूनबीच मर्चेन्ट सम्झौता

बिहीबार, ११ असोज २०८०, १२ : ०३
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलूनबीच बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले रुपन्देहीको देवदहस्थित सलून ले  प्रदान गर्ने हेयर कट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने जनाइएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप