आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गौशालाको पशुपति प्लाजा होटलमा भारतीय पर्यटक मृत फेला

बिहीबार, ११ असोज २०८०, १५ : १४
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । काठमाडौँको गौशालास्थित पशुपति प्लाजा होटलमा भारतीय पर्यटक मृत अवस्थामा भेटिएका छन् । 

होटलमा आन्द्रप्रदेश घर भएका ६३ वर्षीय तेलारी मुन कृष्टेना नाइडो मृत अवस्थामा फेला परेका हुन् । काठमाडौँ महानगरपालिका–९ स्थित पिङ्गालस्थानमा रहेको सो होटलमा भारतीय नागरिक मृत भेटिएको घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप