आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्जुन र दुर्गाको मनको ‘मनको धनी’ सार्वजनिक

शुक्रबार, १२ असोज २०८०, ११ : ५४
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको नयाँ गीत ‘मनको धनी’ सार्वजनिक भएको छ । गीतमा दुर्गा खरेल, सैराज खाती र अनुजा कडरियाको स्वर छ ।

गीतले जात, धर्म र धनले प्रेमलाई छेक्दैन भन्ने भाव व्यक्त गरेको छ । भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्यको अभिनय छ । गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।

सङ्गीतकार अर्जुन पोखरेल आफैले निर्देशन गरेको भिडियोमा डिभाइन म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप