आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

एमाले कर्णाली अधिवेशन : उम्मेदवारी दर्ता सुरु

शुक्रबार, १२ असोज २०८०, १८ : २८
शुक्रबार, १२ असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । नयाँ नेतृत्वमा सर्वसम्मतको सम्भावना टरेसँगै शुक्रबार उम्मेदवारी दर्ता  सुरु भएको हो । 

बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले‌ उद्घाटन गरेको अधिवेशन जारी छ । कर्णाली अधिवेशनमा आएका ६०४ प्रतिनिधिले १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप