आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थिति बिग्रिएका सडकको दुरावस्था (फोटो फिचर)

शनिबार, १३ असोज २०८०, १० : ०५
शनिबार, १३ असोज २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा सडककै कारण जनताले सधैँ सास्ती पाउँदै आएका  छन् । केन्द्रीय राजधानी काठमाडौँको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो विचारणीय छ । 

उचित मर्मत नहुँदा काठमाडौँका यी सडकहरू मृत्यु मार्ग जस्ता बनेका छन् । पूर्ण जोखिम मोलेर यी सडकमा आम सर्वसाधारण दिनहुँ यात्रा गरिरहेका हुन्छन् । 

road1

सडकको यो दुरावस्थाप्रति सरकार भने बेखबर रहँदै आएको छ । 

road2road3road4road5road7road8road9road10

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप