आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ह्वीलचेयरमा बसेर चिकित्सकहरूको साङ्केतिक प्रदर्शन, तस्बिरहरू
आन्दोलन

ह्वीलचेयरमा बसेर चिकित्सकहरूको साङ्केतिक प्रदर्शन, तस्बिरहरू

शनिबार, १३ असोज २०८०

काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै शनिबार चौथो दिन पनि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन् ।  चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् । 

शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका छन् । पोखरा लमजुङ, चितवन  हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । यस्तै अवस्था कायम रहे देशबाट पलायन हुने अवस्था आउने उनीहरूको भनाई छ ।

doctor protest (1)doctor protest (2)doctor protest (3)doctor protest (4)doctor protest (5)doctor protest (6)doctor protest (7)doctor protest (8)doctor protest (9)doctor protest (10)

doctor protest (11)doctor protest (12)doctor protest (13)doctor protest (14)doctor protest (15)doctor protest (16)doctor protest (17)doctor protest (18)doctor protest (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया