आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँको म्हैपीबाट १० जना जुवाडे पक्राउ

आइतबार, १४ असोज २०८०, १५ : ४९
आइतबार, १४ असोज २०८०

काठमाडौँ । काठमाडौँको म्हैपीबाट प्रहरीले १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।  

काठमाडौँ महानगरपालिका–२६ स्थित म्हैपीमा संचालित जुवा खालमा छापा मारेर १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

आरोपीतहरु रेनु गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरीले जुवाखालबाट ८० हजार नगद बरामद गरेको छ । 

पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–७ घर भएका ५३ वर्षीय अम्मर गुरुङ लगायत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप