आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले कर्णाली मतदान : दुई घण्टामा ८१ मत खस्यो

आइतबार, १४ असोज २०८०, १५ : ५४
आइतबार, १४ असोज २०८०

सुर्खेत ।  नेकपा एमाले कर्णाली प्रदेशको‌ नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा अहिलेसम्म ८१ मत खसेको छ । आइतबार वीरेन्द्रनगरमा जारी ३:३१ मिनेटसम्ममा उक्त मत खसेको हो । 

दिउँसो साढे १ बजेदेखि मतदान सुरु भएपनि निकै ढिलोगरी मतदान भइरहेको छ । प्रमुख निर्वाचन अधिकृत मातृका खनालले अब छिटो–छिटो मतदान हुने बताए ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप