आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले कोशीको नयाँ नेतृत्वका लागि राति मतदान हुने

आइतबार, १४ असोज २०८०, २१ : १३
आइतबार, १४ असोज २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान हुने भएको छ ।

मतदानका लागि अध्यक्षका प्रत्याशी विनोद ढकाल र घनश्याम खतिवडा मतदान स्थल होटल मनास्लु इनमा आइपुगेका छन् । 

यस्तै प्रहरीले प्रतिनिधिलाई लाइनमा राख्न थालेका छन् । शुक्रबारदेखि सुरु भएको अधिवेशनले २१५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अबको १० मिनेटमा मतदान हुने  निर्वाचन कमिटीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप