आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले कर्णालीमा अधिवेशनको मतदान सकियो

आइतबार, १४ असोज २०८०, २१ : २४
आइतबार, १४ असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदान राति सकिएको हो ।

अब मत गणना भोलि बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ । ६१६ मध्ये ६०९ खसेको तर, १/२ मत तलमाथि हुन सक्ने प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

एकिन तथ्यांक मतगणनाका बेला मात्र थाहा हुने उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप