आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दाङमा डेंगुबाट एक जनाको मृत्यु

सोमबार, १५ असोज २०८०, १० : २८
सोमबार, १५ असोज २०८०

बुटवल । दाङमा डेंगु रोगबाट एक जनाको मृत्यु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त डाइरेक्टर डा. रमेश कडेलले रोल्पास्थित माडी गाउँपालिका वडा नम्बर २ निवासी ५१ वर्षिय यज्ञबहादुर डाँगीको मृत्यु भएको जानकारी दिए ।

आइतबार उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका डाँगीको सोमबार विहान  उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप