तस्बिरमा हेर्नुहोस् वर्षापछि खुलेको काठमाडौँ
सोमबार, १५ असोज २०८०, १८ : ०२
काठमाडौँ । सोमबार आएको वर्षापछि काठमाडौँको आकाश खुलेको छ । काठमाडौँ लगायत देशका अधिकांश स्थानमा सोमबार वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएको छ ।