आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा गुलाबजंग शाहको अग्रता कायमै

सोमबार, १५ असोज २०८०, १८ : ५१
सोमबार, १५ असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले अग्रता कायमै राखेका छन् ।

४०० मत गणना हुँदा शाहले २५० मतसहित अग्रता कायमै राखेका हुन् । अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले १३० मत पाएका छन् ।

एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको सोमबार मतगणना भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप