आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेश एमाले अधिवेशन : खतिवडालाई प्रारम्भिक अग्रता

सोमबार, १५ असोज २०८०, १९ : ३३
सोमबार, १५ असोज २०८०

विराटनगर । ‌नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व छान्न भएको निर्वाचनको पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।

पहिलो चरणको मतपरिणाममा अध्यक्ष केपी ओली निकट भनिएका घनश्याम खतिवडाले अग्रता लिएका छन् ।  ३०० मत गणना गर्दा उनले १४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विनोद ढकालले १२१ मत  प्राप्त गरेका छन् । 

आधिकारिक घोषणा भने हुन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप