आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाह विजयी

सोमबार, १५ असोज २०८०, १९ : ४९
सोमबार, १५ असोज २०८०

काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाह विजय हुने निश्चित भएको छ । उनले जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै विजय सुनिश्चित भएको हो । 

पछिल्लो मतगणनाअनुसार उनले ३१० मत पाएका छन् भने अर्का उम्मेदवार मीन बहादुर शाहीले १६४ मत पाएका छन् । यस्तै प्रकाश रोकायाले मात्र ४ मत पाएका छन् । 

अब १०९ मत मात्रै गणना  हुन बाँकी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप