५ हजार ९३८ जना प्रहरी जवानहरुको सरुवा (सूचीसहित)
मङ्गलबार, १६ असोज २०८०, १६ : ३५
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा प्रहरी जवानहरुको सरुवा गरेको छ । ५ हजार ९३८ जना जवानहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले जनाएको छ ।
सरुवा गरिएका जवानहरुले कार्तिक महिनाको तलब र भत्ता सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।