आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र–२०८९’ नेप्सेमा सूचीकृत

मङ्गलबार, १६ असोज २०८०, २१ : ४५
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । 

नेप्सेमा एसबीआई बैंकको “९प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९” सूचीकृत भएको हो । प्रति शेयर अंकित तथा चुक्ता मुल्य रु १,००० दरका जम्मा कित्ता १४,१८,३६६ कित्ता सूचीकृत भएको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप