आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीकाे मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, १९ असोज २०८०, १० : ५४
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । 

यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य समेत स्थिर रहँदै आज प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप