आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले उपत्यका विशेष प्रदेशको प्रथम अधिवेशन : रत्नपार्कदेखि राष्ट्रियसभा गृहसम्म र्‍याली  (तस्बिरहरु)
फोटोफिचर

एमाले उपत्यका विशेष प्रदेशको प्रथम अधिवेशन : रत्नपार्कदेखि राष्ट्रियसभा गृहसम्म र्‍याली (तस्बिरहरु)

शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । नेकपा एमाले उपत्यका विशेष प्रदेशको प्रथम अधिवेशन केहीबेरमा सुरु हुँदैछ । त्यसअघि एमाले नेता कार्यकर्ताहरुले रत्नपार्कदेखि राष्ट्रियसभा गृहसम्म र्याली प्रदर्शन गरेका छन् । 

‘र्यालीमा उनीहरुले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने नारा लगाएका थिए । अधिवेशन राष्ट्रियसभा गृहमा सुरु हुँदैछ ।

तस्बिरहरु : 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया